जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

दाङ – प्रहरीले जबरजस्तीकरणी गरेको अभियोगमा दाङबाट १ जनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१३ सेवार सिर्जनशील टोल डेरा गरी बस्ने सल्यानको दार्मा गाउँपालिका–६ घर भएका २० वर्षीय कमल बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । कमलले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी भेट्न बोलाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा…