रवि लामिछाने आज पनि हिरासतमै

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज पनि हिरासतमै रहने भएका छन् । आज थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई प्रहरीसँगै पठाउने आदेश दिएका हुन् । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिए पनि प्रतिवादीको तर्फबाट भने बसह हुन सकेन । समय नपुगेकाले बहस हुन नसकेपछि अब बुधबार मात्र…