काठमाण्डु-डाँकाको समूहले महोत्तरीमा लुटपाट गरी एकजनाको हत्या गरेको छ । महोत्तरी, मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको उनहरूले हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले शनिवार बिहान ७/८ जनाको संख्यामा आएको डाका समूहले झाको घरमा लुटपाट गर्दैै हत्या गरेको बताए । उनीहरूले मङ्गलसूत्र, औंठी र नगद…