सूर्यदर्शन सहकारीका पूर्वसचिव पक्राउ

काठमाण्डु–बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा स्थायी घर भई हाल पोखरा महानगरपालिका-१७, घारीपाटन बस्ने ४८ वर्षीय अनुज नकर्मी रहेका छन् जिल्ला प्रहरी कार्यालय कास्की अनुसार नकर्मी बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरेर ठगी गरेको कसुरमा संलग्न रही फरार रहेका थिए। उनलाई शुक्रबार…