काठमाण्डु – मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सादा पोसाकमा खटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले भक्तपुरको कौशलटारबाट २ वटा मोटरसाईकसहित १ जनालाई पक्राउ गरेको हो । दोलखा घर भएका वर्ष १९ का विज्ञान भुजेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । मोटरसाइकल चोरी भएको…