संखुवासभा सामूहिक हत्याका अभियुक्त सार्वजनिक, पाँच दिनदेखि प्रहरी र युट्युबरसँगै थिए

काठमाण्डु – प्रहरीले संखुवासभाको मादी नगरपालिका–१ उमलिङ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । जिल्लाकाे सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको हो । गत सोमबार व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले सोमबार बिहा झिसमिसेमा १३ दिने दाजुभाइ खलकका ६ जनाको हत्या गरेका थिए ।…