काठमाण्डु – प्रहरीले हन्ड्रेड ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि भएको निर्घात कुटपिटको घटनामा छानबिन थालेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका गुप्तामाथि प्रहरीले निर्घात कुटपिट गरेको घटनामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले छानविन सुरू गरेको हो । केन्द्रीय प्रवक्ता एवं एसएसपी कुवेर कडायतले घटनाको विषयमा छानबिन गर्न मेट्रोलाई…