ललितपुरको त्यो दर्दनाक घटनाः सीसीटीभी फुटेजमा प्रहरीले जे देख्यो

काठमाडौं – पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको धारिलो वस्तु प्रहार गरी हत्या गरेको खुलेको छ । सीसीटीभी भिडियो फुटेजबाट मुनाको हत्या धारिलो वस्तुबाट भएको खुलेको हो । फुटेजमा चौधरीले मुनालाई घाँटीमा समातेर घिसार्दै लगेको देखिएको प्रहरी स्रोतले जानकारी दियो । सीसीटीभी भिडियो फुटेजमा प्लास्टिकको डोरीले मुनाको हात र घाँटीमा कसेर पिर्काले टाउकोमा हानेको देखिएको…