फ्लाई दुबाईबाट काठमाडौं ओर्लिएका सुजिलले यसरी ल्याएका थिए आधा केजी सुन

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लाई दुबाईबाट काठमाडौं ओर्लिएका सुजिल हरेराम रहेका छन् । उनलाई विमानस्थल प्रहरी र भन्सार कार्यलयले मंगलबार बिहान आधा केजी सुनसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त सुन हरेरामले मलद्वारमा लुकाएर ल्याएका थिए । पक्राउ परेका हरेरामलाई प्रहरी थुनामा…