एक वर्ष अघि धरौटीमा रिहा भएका व्यवसायी सुधीर बस्नेत फेरि पक्राउ

काठमाडौं– घरजग्गा व्यवसायी सुधीर बस्नेत सहकारी ठगी र संगठित मुद्दामा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोली बस्नेतलाई भिमसेनगोलास्थित घरबाट बुधबार बेलुका पक्राउ गरेको हो। उनी पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले पुष्टि गरे। उनले १४ करोड ठगी गरेको प्रतिवेदन सरकारले गठन गरेको छानबिन समितिले बुझाएपछि उनी पक्राउ परेका हुन्। बस्नेत विवादित…