धरानमा गोली चल्यो, एक जना घाइते

सुनसरी – सुनसरीको धरानमा आइतबार दिउँसो गोली चलेको छ । धरान–५ साउनेस्थित जीवन विकास बैंकमा गोली चलेको हो । साउनेमा अवस्थित उक्त बैंकबाट करिव ४ लाख रूपैयाँ लुटिएको छ भने गोली लागेर एक जना सुरक्षा गार्ड घाइते भएका छन् । ‘मोटरसाइकलमा आएको तीन जनाको समूहले सुरक्षा गार्डलाई गोली हानेका थिए । घाइतेको पेटमा गोली लागेको…