जनकपुरधाम - धानको बोरामा लुकाई छिपाई राखेको पेस्तोलसहित दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा जिल्ला लहान नगरपालिका वडा नं. ५ बस्ने २६ वर्षिय रामचन्द्र पासवान र लहान नगरपालिका वडा नं. ४ बस्ने २४ वर्षीय रंजित यादव रहेका छन्। लहान नगरपालिका(४ स्थित कृष्णप्रसाद यादवको घरमा हतियार लुकाई छिपाई राखेको गोप्य सूचनाको…