क्यानडा पठाइदिने भन्दै एक करोड ठगी गर्ने महिला पक्राउ

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले क्यानडा पठाइदिने प्रलोभनमा पारी मानव बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई भारतसम्म पु¥याइ पीडितबाट प्रतिव्यक्ति सात लाखदेखि १२ लाखसम्म लिई मानव बेचविखन गर्ने मकवानपुरकी ३७ वर्षीया सुनिता तिवारी वाइवालाई शुक्रबार पुतलीसडकबाट पक्राउ गरेको हो । ब्यूरोका…