कैलालीको देउती गुट्खा उद्योगमा बम विष्फोट

काठमाडौं - कैलालीको लम्कीचुहा नगरपालिका, १ लम्कीमा रहेको देउती गुट्खा उद्योगको आज बिहान बम विष्फोट भएको छ। अज्ञात समूहले उद्योगको गेट बाहिर बम विष्फोट गराएको प्रहरीले जनाएको छ। बम विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति पुगेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताए। विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षती भएपनि…