कञ्चनपुर – प्रहरीले जुवातास खेल्दाखेल्दै ७ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–५ बनखेतस्थित भीमदत्त नगरपालिका–६ बस्ने ५३ वर्षीय शिवराज भट्टले सञ्चालन गरेको शिवशक्ति खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा शिवराज समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५० हजार ८८८ रूपैयाँ र ४ बुक…