अपराध
यात्रु बसबाट लागूऔषधसहित १ जना पक्राउ

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको यात्रु बसबाट ठूलो परिमाणमा लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–६ घर भएका ४० वर्षीय रविन्द्र केसी रहेका

अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

नेपालगञ्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारीको परिचय दिएर बाँकेका विभिन्न सरकारी कार्यालय तथा संघसंस्थामा ठगी गर्ने १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता

मुगुमा एकै परिवारका ४ जना मृत फेला, छानबिन गर्दै प्रहरी

काठमाण्डु – मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा एकै परिवारका ४ जना मृत फेला परेका छन् । घरमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज,

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

धनगढी – कैलाली जिल्लामा प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–९ बंग्राकटानबाट ७२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित मनेहरा बस्ने २१ वर्षीय नरेश

नमोबुद्धमा जुवा खेलिरहेका ८ जना पक्राउ

काठमाण्डु – काभ्रेको नमोबुद्ध नगरपालिका–१० पुरानोगाउँबाट प्रहरीले जुवातास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । स्थानीय विनोद हुमागाईको घरमा जुवातास खेलिरहेका ४४ वर्षीय रामचन्द्र बिष्टसहित ८ जनालाई मंगलबार राति प्रहरीले