अपराध
जुवातास खेल्दाखेल्दै ७ जना पक्राउ

कैलाली – जिल्लाको टीकापुर नगरपालिका–२ विकासपुरबाट प्रहरीले जुवातास खेल्दाखेल्दै ७ जनालाई पक्राउ गरेको छ । विकासपुर बस्ने विकास बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २९ वर्षीय अर्जुन खत्री लगायत ७

प्रतिकात्मक तस्वीर
अवैध लागूऔषधसहित ३ जना पक्राउ

जुम्ला – चन्दननाथ नगरपालिका–७ महतगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३० ट्याब्लेटसहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा

श्रम स्वीकृतिका नक्कली कागजात बनाउने २ जना पक्राउ

काठमाण्डु – श्रम स्वीकृति लगायतका नक्कली कागजातहरू बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल

आममाफी बदर भएपछि रिगल पक्राउ

काठमाण्डु – कैद मिनाहा दिने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले रिगललाई पक्राउ गरेको हो । बाँकेका

लागूऔषधसहित २ जना पक्राउ

उदयपुर – जिल्लाको बेलका नगरपालिका–१ आम्बासीमा लागूऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौडण्डीगढी नगरपालिका–४ का ३० वर्षीय सुमन तामाङ र ३० वर्षीय मुकेश