नक्कली सुन देखाएर ५ लाख ठगी गरेको आरोपमा ४ जना पक्राउ

काठमाण्डु – प्रहरीले नक्कली सुन देखाएर ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने पहेंलो धातुको डल्लो दिएर २ व्यक्तिबाट नगद ५ लाख रुपैयाँ लिई फरार भएका उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको छ । घटनाको विवरण गत पुस ८ गते थलीमा ‘सुनको…