गृहमन्त्री अर्याल नुवाकोट कारागारको निरीक्षणमा, ‘बालबिज्याइँकर्तालाई छिट्टै स्थानान्तरण गरिनेछ’

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा छिट्टै सञ्चालनमा ल्याउनका लागि शनिबार कारागारको स्थलगत अवलोकन गरेका छन् । मन्त्रिपरिषद्को यहीँ पुस ३ गते बसेको बैठकले देशका विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई राख्नका लागि नुवाकोटको बिदुरमा रहेको केन्द्रीय कारागारको कुल…