मोटरसाइकल चोरीमा संलग्न १ जना पक्राउ

काठमाण्डु – शंकरापुर नगरपालिका–५ पालुबारीबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुसकोट घर भई हाल काठमाण्डुको काँडाघारी बस्ने २२ वर्षीय संजय तामाङ रहेका छन् । वास्तविक नम्बर बागमती प्रदेश ०२–०५१ प २१ १९ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४९ प २८ ९६…