पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध ३ अर्बको भ्रष्टाचार मुद्दा

काठमाण्डु– पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो । योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो । बस्नेतसहित दूरसञ्चार प्राधिकरणका…