नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

काठमाण्डु – ताप्लेजुङमा १५ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरी टोलीले आरोपित युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाएर गत कात्तिक २९ गते…