अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाण्डु – प्रहरीले झापा र कैलालीबाट अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–७ डाँफेचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ३७ ग्राम ४९० मिलिग्रामसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल चापागाई, नुवाकोट तादी गाउँपालिका–६ बस्ने ३० वर्षीय मनकुमार दर्जी र उनकै श्रीमती २६…