काठमाण्डु – काठमाण्डु महानगरपालिका–२७ स्थित एक होटलबाट अवैध लागूऔषध एम्फेटामाईन १५५ ग्रामसहित ४ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट म्यागङ गाउँपालिका–३ घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दिपेन्द्र तामाङ, बारा जीतपुरसिमरा उपमहानगरपालिका–१६ घर भएका २९ वर्षीय उग्रेन लामा र २७ वर्षीय उमेश भोलोन छन् । लागूऔषध नियन्त्रण ब्यूरो…