काठमाण्डु – हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुरको ललितपुर महानगरपालिका–२ सानेपा बस्ने भारत बिहार मोतिहारी घर भएका ४३ वर्षीय रूपेश कुमार गुप्ता र भारतको बिहार पूर्वी चम्पारण बिजबानी घर भएका २२ वर्षीय विपिन कुमार छन् । ललितपुर महानगरपालिका–२ सानेपा कालोपुलमा हुण्डी…