वरिष्ठ अधिवक्ता त्रिपाठीद्वारा कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता

काठमाण्डु – सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका छन् । काठमाण्डु जिल्ला अदालत परिसरमा बुधबार कुटपिट भएपछि त्रिपाठीले बिहीबार ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसूरमा जाहेरी दिएका हुन् । घटनामा संलग्न दोलखा निवासी ४६ वर्षीय ललित केसीलाई प्रहरीले पक्राउ…