अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ल पक्राउ

काठमाण्डु- अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ल पक्राउ परेका छन् । बैंकिङ्ग कसुरको आरोपमा उनलाई सोमबार नियन्त्रणमा लिइएको हो । मल्लले दिएको २० लाख ५० हजारको चेक बाउन्स भएपछि पीडितले उनीविरुद्ध बैंकिङ्ग कसुरको जाहेरी दिएका हुन् । मेडिकल काउन्सिलको पूर्व सदस्य समेत रहेका मल्लले अनुसन्धान अधिकृतहरुसँग रकम फिर्ता गरिसकेको दावी गरेका छन् । मल्ललाई प्रहरी वृत्त महाराजगञ्जमा…