काठमाण्डु – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी अछामको साँफेबगर नगरपालिका–३ घर भई काठमाण्डु महानगरपालिका–३१ आलोकनगर बस्ने २० वर्षीय आकाश कुँवरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाण्डु बबरमहलको गत साउन २३ गतेको फैसलाले ४ लाख जरिवाना र १६ हजार रूपैयाँ क्षतिपूर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने सजाय ठहर भई फरार रहेका उनलाई…