काठमाण्डु – सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले नुवाकोटको शिवपुरी गाउँपालिका–१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई पक्राउ गरेको छ । केसीले पीडित युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई प्रेम प्रस्ताव राखी भिडियो कलको क्रममा गरिएको रेकर्ड पीडित र पीडितको आफन्तलाई समेत पठाई अपमान र बेइज्जत गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट…