रविको बयान : गोर्खा मिडियामा सहकारीको रकम भित्र्याउन मेरो कुनै भूमिका छैन

काठमाण्डु – पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गोर्खा मिडिया प्रा.लि.मा पुग्दा सहकारीको रकम भित्रिसकेकाले सहकारीको रकम भित्र्याउन आफ्नो कुनै भूमिका नरहेको बताएका छन् । सहकारी ठगी र संगठित अपराधको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेले प्रहरीसँगको बयानमा सहकारीको रकम गोरखा मिडियामा ल्याउनुमा आफ्नो कुनै भूमिका नरहेको बयान…