काठमाण्डु – टोखा नगरपालिका–९ लक्ष्मीनगरबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा नुवाकोटको शिवपुरी गाउँपालिका ८ घर भई काठमाण्डुको स्वयम्भु बस्ने २७ वर्षीय सुभाष तामाङ र धादिङको थाक्रे गाउँपालिका–८ का ३० वर्षीय सञ्जय तामाङ छन् । वास्तविक नम्बर बागमती प्रदेश ०२–०२६ प ०३३७ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती…