सुन जस्तो धातुसहित १ जना पक्राउ

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन जस्तो धातुसहित १ जनालाई पक्राउ गरेको छ । अवैध रूपमा संकलन गरी लैजान लागेको करीब २४ ग्राम ९९० मिलिग्राम सुन जस्तो धातुको सिक्री १ थान, ल्यापटप ३ थान र मोबाइल २ थानसहित बाग्लुङको निसीखोला गाउँपालिका–९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ । बाह्य…