काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि (बुधबार) जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने भएका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि लामिछाने भोलि बुटवलमा रहेको जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् । भोलि अदालतमा उपस्थित हुन उनी आज बुटवल पुग्दैछन् । लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५…