पर्सा – आफ्नै बुबा ८० वर्षीय रामजान देवानको हत्या गरेको अभियोगमा पोखरीया नगरपालिका–८ जगतपुर बस्ने उनकी छोरी २० वर्षीया खुश्बु खातुन र १८ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ । छोराछोरीले घरायसी विवादको क्रममा सोमबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका रामजानको वीरगञ्ज हेल्थ केयर हुँदै न्यूरो अस्पताल वीरगञ्जमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु…