सुप्रिम सहकारीमा लामिछानेको संलग्नता अनुसन्धान गर्न सीआईबी टोली बुटवलमा

काठमाण्डु – बुटवलस्थित सुप्रिम सहकारीमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको संलग्नता अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली बुटवल पुगेको छ । सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वको टोली सुप्रिम सहकारीको पूरक जाहेरीमा अनुसन्धान गर्न बुटवल पुगेको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले जानकारी दिए ।…