पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआईजीपी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा पुर्याइएको छ । पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीलाई ढिला गर्दा प्रदर्शन र भिडले असहज हुने भएले कार्यालय खुलेसँगै प्रहरीले अदालतमा उपस्थित गराएको हो । लामिछानेलाई दोस्रो पटक…