दुर्घटना
स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

पोखरा – स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको

जन्ती बोकेको टिपर दुर्घटनामा दुई जनाको मृत्यु, २४ जना घाइते

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रीत भएर पल्टिंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको

संखुवासभाबाट दमक जाँदै गरेको बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो (अपडेट)

संखुवासभा – संखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको यात्रुबहाक बस मादी नगरपालिका थुलुङ–६ मा दुर्घटना हुँदा कम्तीमा १३ जनाको

बुटवलमा ट्रकसँग कार ठाेक्कियाे, तीन जनाको मृत्यु

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा राेकिराखेकाे ट्रकमा कार ठाेक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । कोरियन कलेज अगाडि रोकिरहेको ना २

बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना, ६ को मृत्यु

प्युठान – प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२