दुर्घटना
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाण्डु – मोरङ, कालिकोट, चितवन र भोजपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोकमा एचआर ३८ एक्स २२१० नम्बरको कन्टेनरले को.३० प ९१०३ नम्बरको

बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाण्डु – काठमाण्डुको बालाजुमा हिजो बेलुकी भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डुको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ बर्षीय सन्जिव कार्की रहेका छन् । उनको

सर्लाहीमा कार दुर्घटना हुँदा बालकको मृत्यु, ७ जना घाइते

सर्लाही – जिल्लाको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाईते भएका छन् । आईतबर बिहान धन्कौल गाउँपालिका–५, छठीघाट पुलमा कार दुर्घटना

रुपन्देहीको रोहिणी पुलबाट बस खस्दा ९ जनाको मृत्यु

काठमाण्डु – रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुवाहक खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खस्दा

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यु, २४ जना घाइते

अछाम – अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे