मनकामनाका तीर्थयात्री बोकेको भ्यान दुर्घटना : मृतक र घाइते सबै एउटै गाउँका (नामावली)

काठमाण्डु–मनकामना दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री बोकेको भ्यान दुर्घटना हुदाँ एक जनाको मुत्यु गएको छ। सोमबार बिहान साढे ११ बजे आँबुखैरेनी–गोरखा सडकखण्डको सहिद लखन गाउँपालिका–३ कन्टारमा दुर्घटना भएको हो। दुर्घटनामा चितवन खैरहनी गाउँपालिका–२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जी रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दर्शन गरेर फर्कने दुर्घटना भएको उक्त माइक्रो सडकबाट…