जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना

जुम्ला - जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गादेखि यहाँको तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । भे१च २१८८ नम्बरको जिप तातोपानी–४ रावतबाडामा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप सडकदेखि २० मिटर तल…