ट्रकको ठक्करबाट तनहुँमा तीन जनाको मृत्यु

तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर–५ आँधीखोला नजिक बुधबार ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ बस्ने १२ वर्षीय आयुस भुजेल, सोही स्थानका ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेल रहेको…