काठमाण्डु - प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक जीप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शनगरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक जीप दुर्घटना भएको हो । लु १ च ६३४५ नम्बरको ८ जना सवार जीप स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।…