बझाङ दुर्घटना: मन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु

काठमाण्डु - बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहका पत्नी अमृता र उनकी भाउजु जयादेवीको मृत्यु भएको छ। मंगलबार दिउँसो बझाङको केदारस्यु गाउँपालिका-१ झारछडा स्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। घटनामा घाइतेमध्ये सिंहकाे श्रीमती र भाउजूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ । घाइते सिंहसहित…