मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यु, २४ जना घाइते

अछाम - अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा साेही नगरपालिक वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो । हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको…