काठमाडौं - धादिङ, धुनिवेशी नगरपालिका-९ कानाकोटस्थित सडकमा बा.५ ख ६७७५ नम्बरको टिपर अनियन्त्रित भई सोमबार राति सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरका सह- चालक धुनिवेशी नगरपालिका-९ बस्ने ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका…