छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

मकवानपुर - हेटौँडा उपमहानगरपालिका-१ चाइनागेटस्थित पूर्वपश्चिम सडकमा ट्याङकरले मोटरसाइकलाई ठक्कर दिंदा एक जनाकाे मृत्यु भएकाे छ । शुक्रबार बिहान ना.८ ख ३८७२ नम्बरको ट्याङकरले ना.५६ प ३९३५ नम्बरको मोटरसाकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार ३५ वर्षीया सिता न्यौपानेको घटनास्थलमै मृत्यु भएको हाे । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय शशी न्यौपानेको हेटौंडा…