जनकपुर - धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ भने ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ धनुषाको सबैला नगरपालिका स्थित बाल्टिया गाउँमा जन्ती चढेको ना ५ ख १७५२ नम्बरको बसले ११ हजार भोल्टेजको करेन्ट प्रवाह भएको विद्युतीय पोलको तार छुँदा सो घटना भएको धनुषाका प्रहरी…