काठमाडौं - पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो । हेलिकोप्टरमा मन्त्री अधिकारी, बिरेन्द्र प्रसाद श्रेष्ठ,अर्जुन कुमार घिमीरे,आङ छिरीङ शेर्पा, युबराज दाहाल सहित ६ जना थिए । हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको…