ललितपुर - सानेपामा ट्रक र पिकअप भ्यान एक आपसमा ठोक्किँदा भ्यान चालकसहित २ जनाको उपचारको क्रममा मृत्यु गएको छ । एक जना घाइते भएका छन् । शुक्रबार बिहान दुर्घटना हुँदा घाइते भएका दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालमा ज्यान गएको प्रहरीले…