साईपाल हिमाल आरोहण गर्न बिदेशी सहितको टोली बझाङ प्रस्थान (फोटोफिचर सहित)

गोविन्द रोस्यारा धनगढी - सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको साइपाल हिमाल आरोहण गर्ने पर्यटक टोलीलाई धनगढीमा स्वागत गरिएको छ । झण्डै २८ जनाको आरोहण टोली धनगढी हुदैं बझाङ प्रस्थान गरेका छन् । साइपाल हिमाल आरोहणमा जान बिहीबार धनगढी आइपुगेको टोलीलाई सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले नेपाली झण्डा दिएर धनगढीबाट विदाइ…